प्रकाशन सम्वन्धी कार्य गर्नुपरेमा

के तपाईं पुस्तक–पत्रपत्रिका निकाल्ने तर्खर गर्दै हुनुहुन्छ ?
विदेशमा बस्ने नेपालीहरुले आफ्नो रचनाहरुलाई कृतिको (पुस्तकका)
रुपमा कथा संग्रह, कविता संग्रह, उपन्यास लगायत पत्र–पत्रिकाहरु समेत
प्रकाशित गर्नका लागि सर–सल्लाहका साथै अन्य कुनै प्रकाशन
सम्वन्धी सम्पूर्ण कार्यका लागि सम्झनुहोस् ।

हामीले प्रकाशित पत्र–पत्रिका र पुस्तकहरूमा
१ खाडीका आवाज कतारबाट प्रकाशित–द्वैमासिक पत्रिका
२ सृजनाका सुसेलीहरु कतारबाट प्रकाशित–द्वैमासिक पत्रिका
३ दोहा दर्पण कतारबाट प्रकाशित–द्वैमासिक पत्रिका
४ प्रवासीको आवाज कतारबाट प्रकाशित–द्वैमासिक पत्रिका
५ आँसुभित्र हराएका हाँसोहरु (लेखक–होम गिरी)  –उपन्यास
६ जीवन एक परिक्रमा (लेखिका– कमला श्रेष्ठ) – कविता संग्रह
७ दश साहित्यकारहरूका यौन अनुभूतिहरू – कथा संग्रह

साथै हाम्रो नियमित प्रकाशनहरुमा
१ विदेशमा बस्ने नेपालीहरूका लागि प्रकाशित–  नयाँ मुक्ति
२ सम्पूर्ण पत्रमित्रता प्रेमिहरओका लागि प्रकाशित– टिसिएस फ्रेण्डशिप
३ नेपालको दुर्गम क्षेत्रमा बस्ने नेपालीहरूका लागि प्रकाशित– प्रतीक्षा लघु हवाई पत्रिका

© tcs international
e-mail: tcsintl@wlink.com.np